प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान बरामद

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

बर्दिया, बाँसगढी न.पा.१ चेपाङ बजार स्थित रत्नराजमार्गमा प्रहरी चौकी चेपाङबाट खटिएको गस्ती टोलिले गाडी चेकजाँच गर्ने क्रममा भन्सार छली चोरी गरी ल्याउदै गरेको कुर्ता सुरुवाल ३८ पिसको  अ.मु.रु. ४५,६००।-, धोती २८ पिसको अ.मु.रु.२२,४००।-, साडी १० पिसको अ.मु.रु.१५०००।- गरी अ.मु.रु. ८३,००० बराबरको कपढाहरु बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।