प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८१-१०-२५

  • A
  • A-
  • A+
Share

रुकुम (पूर्वी भाग) सिस्ने गा.पा.४ दादिङ भन्ने स्थानमा घरमा आँगलागि भएको खबर प्राप्त हुना साथ अस्थाई प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा  आगो नियन्त्रणमा लिएको हो । आगलागीमा घर पुर्णरुमा जली नष्टहुदा अन्दाजी ३,५०,०००।– बराबर क्षति भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।