अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८१-१०-२९
- A
- A-
- A+
बाँके, बैजनाथ गाउँपालिका-३
पातिकाल्नाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित
सोही ठाउँ बस्ने २३ वर्षीय उदय परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।