प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट कार जलेर क्षति

२०८१-११-०२

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, बुद्धभुमी नगरपालिका-२ तौलिहवा जंगलमा गोरूसिङ्गेबाट तौलिहवातर्फ जाँदै गरेको बि एई ४७५३ नम्बरको कारमा बिहीबार बिहान आगलागी हुँदा कार पूर्णरूपमा जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ 

सम्बन्धित समाचार