प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-११-०४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ जमुनीस्थित सडकमा यूपी ५५ सी ४१५२ नम्बरको मोटरसाइकलको ठक्करबाट  साइकलयात्री महाराजगंज नगरपालिका-७ रेहनिया बढईपुर बस्ने ४५ वर्षीय राम निवास चौहानको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रण लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।

सम्बन्धित समाचार