प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध विदेशी मुद्दा बरामद

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

मिति २०८१।११।०४ गते अन्दाजी ११:३० बजेको समयमा श्री गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी टोलीले  श्रीएयरको उडान मार्फत भैरहवादेखि काठमाण्डौ तर्फ जान लागेका देश भारत धीरज सोलिटर, लिंकिंग रोड, चिंचोली बंदर, मालाड वेस्ट डेली मुंबई, महाराष्ट्र, बस्ने बर्ष ३६ को राहुल चतुर्वेदीको साथबाट ९,२४,७००। भारतिय रुपैयाँ १००० US Doller र ९६० United Arab Emirates dirham विदेशी मुद्रा बरामद गरी निज राहुल चतुर्वेदी समेतलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा पठाइएको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।