प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट घर जलेर नष्ट

२०८१-११-२१

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-२२ जिधापुर बस्ने सुर्खेती राठको घर र गोठमा मंगलबार राति आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार