प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर धर्मपथबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पाल्पा रम्भादेवी गाउँपालिका-३ हुमिन घर भएका ३५ वर्षीय गणेश कवर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार