सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८१-११-२६
- A
- A-
- A+
रूपन्देही, सियारी गाउँपालिका-६
सर्जुगंजस्थित सडकमा सर्जुगंजदेखि अमुवातर्फ जाँदै गरेको लु.६३ प ६०४६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना
हुँदा चालक सियारी गाउँपालिका-६ सर्जुगंज बस्ने ५० वर्षीय दुर्गा बहादुर खत्रीको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा
मृत्यु भएको हो ।