करेन्ट लागेर १ जना मृत्यु
२०८१-११-२६
- A
- A-
- A+
अर्घाखाँची, शितगंगा नगरपालिका-७ बागेद्दारे बस्ने २९ वर्षीय गुमान सिहं पुलामीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको विजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रस्तावित अस्पताल भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।