अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८१-११-२७
- A
- A-
- A+
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-१ उचिडिहवा बस्ने ७६ वर्षीय किशोर मुराउलाई अवैध लागूऔषध गाँजा १ सय ५० ग्राम सहित सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।