प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हात्तिको आक्रमणबाट मानिस मृत्यु

२०८१-११-२९

  • A
  • A-
  • A+
Share

बर्दिया, ठाकुरबाबा नगरपालिका २ बलाति बस्ने बर्ष अन्दाजी ६० को बलिराम थारुले आफ्नै घर नजिकै रहेको बारिमा जंगली हात्ति आएको र उक्त हात्ति धपाउने क्रममा टाउकोमा कुल्चि बुधबार साँझ घटना स्थलमानै मृत्यु भएको छ ।  स्थानियले खबर गरे पश्चात इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउ, बर्दियाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धानको लागि बर्दिया राष्टिय निकुञ्जको टोलीलाई जानकारी गराईएको हो ।

सम्बन्धित समाचार