प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित ३ जना पक्राउ

२०८१-११-२९

  • A
  • A-
  • A+
Share

बर्दिया, बाँसगडी  नगरपालिका १ चेपाङ बजार बाट २५० मिली ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा जिल्ला सुर्खेत गुर्वागोट नगपालिका ९ दमार बस्ने वर्ष २० को गणेश वादी सोही ठाउँ बस्ने बस्ने वर्ष २४ को दिलिप वादी वर्ष २५ को धुर्व वादी रहेका छन । प्रहरी चौकी चेपाङ, बर्दियादेखि खटिएको प्रहरी टोलीले शंका लागी रत्न राजमार्ग सड्क खण्डमा नेपालगंज देखी सुर्खेत तर्फ जादै गरेको गाडी चेकजाँच गर्ने क्रममा फेला पारी प्रकाउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार