प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८१-१२-०८

  • A
  • A-
  • A+
Share

रूपन्देही, सियारी गाउँपालिका-१ सोनारेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५९ मिलिग्राम र नगद ३ हजार ९ सय ६० रूपैयाँ सहित तिलोत्तमा नगरपालिका-१२ मकर्हर बस्ने २५ वर्षीय विशाल नायकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार