प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न समान बरामद

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर स्थित सडक किनारामा बेवारीसे अबस्थामा रहेको दाल ६ बोरा  चिनि २ बोरा लेडिज कुर्थि ३९९ पिस गरी अन्दाजी जम्मा मुल्य रु. २,०१,६००।–(दुई लाख एक हजार छ सय ) बराबरको सामान इलाका प्रहरी कार्यलय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रण लिएको छ । यस सम्बन्धमा  आबश्यक कारबाहीको लागी बेलहीया भन्सार कार्यालय पठाईएको हो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।