प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्लाईउड फेक्ट्रीमा आगलागी भए सम्बन्धि

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

दाङ घोराही उप-महानगरपालिका ०९ नाराणपुर दुबीचौर स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी ४५ को गेहेन्द्र बहादुर बस्नेतले संचालन गर्दे आएको प्लाईउड फेक्ट्रीमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, दमकल र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।  हाल सम्म कुनै पनि मानविय तथा चौपायको क्षेती विवरण एकिन भएको छैन । उक्त आगलागीबाट कति क्षेति भयो सम्बन्धमा प्रहरी टोली बाट अनुसन्धान कार्य भईरहको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।