प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तीन थान भरूवा बन्दुक बरामद

२०८१-१२-१५

  • A
  • A-
  • A+
Share

रूकुम पूर्व, भुमे गाउँपालिका-३ झिङवाङ खोला नजिकबाट भरूवा बन्दुक ३ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले खोला नजिक लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार