प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८१-१२-१९

  • A
  • A-
  • A+
Share

 रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय राज सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट देवीनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार