प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८१-१२-२२

  • A
  • A-
  • A+
Share

रूपन्देही, तिलोत्तमा नगरपालिका-६ नागपथस्थित इन्द्र प्रसाद भण्डारीको किराना पसलमा गएराति आगलागी हुँदा विभिन्न सामानहरू जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार