आगलागीबाट गोठ जलेर नष्ट
२०८१-१२-२६
- A
- A-
- A+
बर्दिया, गेरूवा
गाउँपालिका-४ जोधिपुर बस्ने कर्ण प्रसाद आचार्याको गोठमा सोमबार दिउँसो आगलागी
हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ
। प्रहरीले
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।