प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङ लागी मानिसको मृत्यु

२०८१-१२-२८

  • A
  • A-
  • A+
Share

मिति २०८१।१२।२८ गते जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका १० लिसेपानी बस्ने वर्ष ७२ को एम बहादुर घर्तीलाई चट्याङ लागी नसक्ने बेहोसी अवस्थामा रहेको भनि ०९:१० बजे खबर प्राप्त हुनसाथ अस्थाई प्रहरी पोष्ट धनचौर अर्घाखाँची बाट २ जनाको प्रहरी टोली खटिगई घाईतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइकोमा उपचारकै क्रममा मृत्यु भएको हो । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।