प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट गोठ जलेर नष्ट

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share

बाँके, राप्तीसोनारी गाउँपालिका-७ गेदवा गाउँ बस्ने जलेश्वर मुराउको गोठमा आइतबार साँझ आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार