आगलागीबाट धनमाल जलेर नष्ट
२०८२-०१-१८
- A
- A-
- A+
कपिलवस्तु, शिवराज नगरपालिका-११ सडवा बस्ने दुखहर अहीरको गोठमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।