आगलागीबाट घर गोठ जलेर नष्ट
२०८२-०१-२२
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-३ गोब्रेपुर बस्ने ६० वर्षीय दुखिराम खटिकको घर र गोठमा गए राति आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बरबारको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।