आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८२-०१-२६
- A
- A-
- A+
कपिलवस्तु, यशोधारा गाउँपालिका-१
रजवापुर बस्ने अतिउल्लाह मुसलमानको चिया पसलमा बिहीबार राति आगलागी हुँदा करिब १
लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा
तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान
गरिरहेको छ ।