प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८२-०१-३०

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, शिवराज नगरपालिका-११ सडवा बस्ने शिव कोरी समेत १२ जनाको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार