आगलागीबाट धनमाल जलेर नष्ट
२०८२-०१-३०
- A
- A-
- A+
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-४ लुप्सा बस्ने सिताराम यादवको गोठमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने विश्वनाथ यादवको गोठमा समेत आगलागी हुँदा दुबै जनाको गरी करिब ४ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।