करेन्ट लागेर १ जना मृत्यु
२०८२-०१-३०
- A
- A-
- A+
कपिलवस्तु, महाराजगंज नगरपालिका-४ राजपुर बस्ने छोटेलाल चौहानको छोरा १ वर्षीय अहिम चौहानको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । घर भित्र खेल्ने क्रममा विजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।