करेन्ट लागेर १ जना मृत्यु
२०८२-०२-०१
- A
- A-
- A+
प्युठान, प्युठान नगरपालिका ७ गाजुरी बस्ने बर्ष अन्दाजी ४७ को चित्र बहादुर के.सी. को
बुधबार बुलुका करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँमा पार्कको वालमा पानी चार्ने
क्रममा करेन्ट लागी गम्भिर घाईते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार
क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ । |