प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध समान सहित मोटरसाइकल बरामद

२०८२-०२-०२

  • A
  • A-
  • A+
Share

रुपन्देही, शुद्धोधन गाउँपालिका वडा न. ०५ पुरैनी स्थित लु ४९ प १२६८ नंम्बरको मोटरसाइकल र लु ३४ प ९८० नं. को मोटरसाइकलमा अबैध रुपमा  ल्याई बाटो छेउमा वेवारिसे राखेको अवस्थामा रहेको सुट १३० पिस  , साडी ६७ पिस  गरी अन्दाजी मुल्य रु १,८६,६०० /- र २ वटा मोटरसाइकलको अन्दाजी मुल्य १,५०,०००/- गरी  जम्मा अन्दाजी  मुल्य रु,३,३६,६०० /-  (तिन लाख छत्तिस हजार छ सय) बराबरको सामान ‍इलाका प्रहरी कार्यालय छपिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी यस आवश्यक अनुसन्धान गरिएको छ ।  

सम्बन्धित समाचार