प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

बाँके, राप्तीसोनारी गाउँपालिका-७ भेलुनिया बस्ने रामलाल थारूको घरमा शनिबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका विभिन्न सरसामान जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार