प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध मदिरा बरामद

२०८२-०२-०७

  • A
  • A-
  • A+
Share

रुपन्देही, रोहिणी गाउँपालिका ७ लठ्ठा चोकबाट अबैध  मदिरा ३ सय ४ वटा बोतल बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त मदिराको अन्दाजी मुल्य रु. ३ लाख ४ हजार  बराबर रहेको छ । भारतबाट नेपाल तर्फ बोकेर ल्यादै गरेको अवस्थामा प्रहरीलाई देखि छोडी भाग्ने क्रममा इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार