मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
२०८२-०२-०७
- A
- A-
- A+
नवलपरासी, रामग्राम नगरपालिका १ सण्डा स्थित लु
१८ प २९४५ नं. को मोटरसाईकलको ठक्कर बाट साईकल यात्री सोही नगरपालिका बस्ने वर्ष ५० को लवकुश चौधरीलाई ठक्कर दिँदा मंगलबार
बेलुका मृत्यु भएको छ । दुर्घटनाबाट गम्भिर घाईते भएका उनको जिल्ला अस्पताल
परासीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईक चालकलाई प्रहरीले नियन्त्रण
लिई यस दुर्घटना सम्बन्ध थप अनुसन्धान भई रहेको छ । |