आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८२-०२-०७
- A
- A-
- A+
गुल्मी, छत्रकोट गाउँपालिका-४ बहोर बस्ने मुक्ति राम न्यौपानेको गोठमा बुधबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।