अवैध रुपैया सहित मानिस नियन्त्रणमा
२०८२-०२-०९
- A
- A-
- A+
बाँके,
नेपालगंज उप-महानगरपालिका १५ जमुनाहा चेकपोष्टबाट अबैध नेपाली रुपैंया ४ लाख, स्कुटर
र एक थान मोबाईल बिहीबार बेलुका प्रहरीले
बरामद गरेको छ । भारतबाट नेपाल तर्फ आउदै गरेको देश भारत जिल्ला बहराइच थाना नवावगंज
पोष्ट जमदान ग्राम फुल्टेक्रा बस्ने बर्ष ३० को मंगल शर्माले चलाएको भे १० प
६९३४ नं.को स्कुटरलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त नगद सहित उनलाई
प्रकाउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ । |