आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८२-०२-१२
- A
- A-
- A+
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-८ चरिगवा बस्ने ३० वर्षीय महबुब मुसलमानको कुखुराको फर्ममा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।