करेन्ट लागेर १ जना मृत्यु
२०८२-०२-१५
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-५ खैसास्थित इँट्टा भट्टामा काम
गर्ने भारत उत्तर प्रदेश लक्षिनपुर खिरी रामपुरूवा गाउँ घर भएका ४५ वर्षीय राम
प्रसादको करेन्ट लागेर बुधबार दिउसो मृत्यु भएको छ ।