करेन्ट लागेर १ जना मृत्यु
२०८२-०२-१८
- A
- A-
- A+
प्युठान, ऐरावती गाउँपालिका-५
बालबिसौना बस्ने २७ वर्षीय दिपक नेपालीको करेन्ट लागेर शनिबार दिउसो मृत्यु भएको छ
। सोही गाउँपालिका-५ झिवाङस्थित झिमरूक खोलामा ब्याट्रीबाट माछा मार्ने क्रममा
ब्याट्रीको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल
बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।