आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८२-०२-२०
- A
- A-
- A+
कपिलवस्तु, कपिलवस्तु
नगरपालिका-३ सिकटवा बस्ने ४० वर्षीय घनश्याम कहारले संचालन गरेको सुदामा कुखुरा
फर्ममा गए राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रोल्पा, रोल्पा नगरपालिका-१० खरबुङ बस्ने ४४ वर्षीय दुर्गालाल विकको कच्ची घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।