प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ३ जना पक्राउ

२०८२-०२-२७

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिदार्थनगर नगरपालिका वडा न. ३ भैरहवा बसपार्क भित्र बसीरहेका देश भारत उत्तर प्रदेश कानपुर जिल्ला  बस्ने वर्ष २४ को साहवान खान ,ऐ.ऐ. बस्ने वर्ष २२ को फैसल खान र ऐ.ऐ. बस्ने वर्ष २४ को साहजन खान समेतलाई प्रहरी टोलीले  शंका लागी चेक जाँच गर्दा  फैसल खानले  बोकेको झोला भित्र रहेको  लागूऔषध स्पास्मो १९७  ट्याप्लेट, ( मधु २५ थान ,पान मसला -६३  पिस र तम्माखु सानो पोका ५१ पिस)  समेत  फेला पारी  बरामद  गरी उल्लेखित व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।