प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०३-०४

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-५ प्रगती टोल बस्ने ४२ वर्षीय पदम विकको भे.१ ज १४४२ नम्बरको इभी हाईसले च्यापिएर बुधबार राति मृत्यु भएको छ । आफ्नो घर अगाडि गाडी रोकी घरको गेट खोल्ने क्रममा उक्त हाईस एक्कासी अगाडि बढी च्यापिएर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार