प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न धनमाल चोरी

२०८२-०६-०५

  • A
  • A-
  • A+
Share

गुलरिया नगरपालिका-४ लक्ष्मी नारायण टोल बस्ने देबेन्द्र राज सिग्देलको घरबाट सुनका विभिन्न गरगहना र नगद ८० हजार रूपैयाँ गरी करिब १० लाख ७२ हजार ७ सय ९५ रूपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार