डुबेर मृत्यु
२०८२-०६-०७
- A
- A-
- A+
नवलपरासी
पश्चिम, पाल्हीनन्दन गाउँपालिका-४ लोहरौली बस्ने ३५ वर्षीय जोगेन्द्र केबटको
आफ्नै घरको पानी ट्याङ्कीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका
उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।