प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबेर मृत्यु

२०८२-०६-०७

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-४ लोहरौली बस्ने ३५ वर्षीय जोगेन्द्र केबटको आफ्नै घरको पानी ट्याङ्कीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार