प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०६-०६

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकमा तुलसीपुरबाट पटहातर्फ जाँदै गरेको रा.५ प ७५९८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१२ बस्ने ७१ वर्षीय श्रीप्रसाद छन्तेयालको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको संजिबनी मेडिकल कलेज नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार