सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०६-१७
- A
- A-
- A+
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२
नयाँबस्तीस्थित सडकमा परासीबाट सुनवलतर्फ आउँदै गरेको बा.८२ प ९८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री
सोही ठाउँ बस्ने ५० वर्षीया प्रमिला तेलीको मृत्यु भएको छ । बिहीबार राति भएको
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको तिनाउ ईन्टरनेशनल हस्पिटल
बुटवल रूपन्देहीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।