प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०८-०१

  • A
  • A-
  • A+
Share

बाँके, राप्ती सोनारी गाउँपालिका-१ सिक्टास्थित सडकमा भे. १३ प ११८३ नम्बरको मोटरसाइकल र क. प्र. ०२-००१ ख ११४५ नम्बरको बस एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुनर्वास नगरपालिका-९ घर भएका ४७ वर्षीय कृष्णा घर्ती क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार