अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपलिका-१० नारायणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीय अरमान
मन्सुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट
खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।