अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८३-०५-१२
- A
- A-
- A+
रूपन्देही, मायादेवी गाउँपालिका-३ कम्हरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम
सहित सोही ठाउँ बस्ने ३४ वर्षीय वाल मुकुन्द
हरिजनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ
गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।