प्रहरी कार्यालय
बाँके, २०७८ भाद्र १८जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. २० राँझा विमानस्थलबाट ४ किलो २१.४९ ग्राम सुन जस्तो देखिने पहेलो बस्तु बरामद भएको छ । काठमाण्डौबाट नेपालगंज आउने १४:०० बजेको श्री एयर लाईन्सको SHA433 नं. को विमानमा सवार जिल्ला झापा साविक खादुनावारी गा.वि.स. वडा नं. ६ बस्ते वर्ष २६ का अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ साविक लेटाङ गा.वि.स. वडा नं.२ …
नवलपरासी पश्चिम,भदौ २६२०७८।०५।२६ गते जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १२ हरकट्टा स्थित माँ वैष्णो ट्रेडर्समा ना ६ ख ५३०१ नम्बरको ट्रकबाट हरियो मटर (केराउ) अनलोड गर्दै गरेको अवस्थामा शंका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा ल्याई राखेकोमा उक्त ट्रकमा रहेको हरियो मटर ८४० बोरा २१ टन अं.मुल्य रु. १८,९०,०००/- बराबरको र ना ६ ख ५२०१ नं.को ट्रक थान …
बर्दिया, भाद्र २२बर्दिया, मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउबाट भे.१ त.९६५५ नं.को ट्याक्टर सहित ६१ क्विन्टल ३० किलोग्राम मटर प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरी टोलीले मधुबन नगरपालिका वडा नं.७ बस्ने वर्ष २० को राम कुमार चौधरीले चलाएको भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको …
बाँके, २०७८ भदौ २२मिति २०७८।०५।२२ गते अं. १६;४५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १५ को चेक प्वाइन्ट स्थित ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागु औषध ब्युरोको संयुक्त टोलिले जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ चन्नहवा बस्ने बर्ष २८ को रामदेव थारुलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले चप्पलमा लुकाई ल्याएको ४ ग्राम ५ मिलि ग्राम …
प्रेस विज्ञप्ति 2076-02-24
प्रेस विज्ञप्ति 2076-02-16